बाख्रा चराउन जङ्गलजाँदा ढुङ्गाले लागेर मृत्यु
nepalnews.com
. २ घण्टा अघि
सुर्खेत। जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ। बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा...
Comment
Liked by: