विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र पाकिस्तानको खेल हुँदैछ । समूह ‘ए’मा भारत र पाकिस्तानले दुई दुई खेल जितिसकेका छन् । समान चारचार अंक भए पनि रनरेटका आधारमा भारत शीर्ष स्थान...
Comment
Liked by: