आज देशभर सार्वजनिक बिदाः बैंक, सरकारी कार्यालय र सेयर बजार बन्द रहने
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- सरकारले आज फागुन ३ गते देशभर सार्वजनिक बिदा दिएको छ । आज महाशिवरात्रि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो । आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी महाशिवरात्रि म...
Comment
Liked by: