४३ वर्षदेखि नेपालगन्जमा हलुवा–पराठाको स्वाद चखाउँदै अरमान, बिहान झिसमिसेमै मानिसको भीडभाड
ajakoartha.com
. २ घण्टा अघि
बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आएका छन् । फेमस ...
Comment
Liked by: