साताको सुरुदेखि ओरालो यात्राको नेप्से मार्जिन सुविधासँगै उकालोतिर
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : माघको अन्तिम साताको पहिलो दिन आइतबारदेखि नै सेयर बजार ओरालो यात्रामा लागेको थियो। यो क्रम बुधबारसम्म रह्यो। नेपाल धितोपत्र बोर्डले बुधबार ‘मार्जिन कारोबार सुविधा निर्देशिका २०८२’ जारी गर...
Comment
Liked by: