माझी समुदायले कोशी पूजा गरेर मनाए लदी पर्व
newsofnepal.com
. २ घण्टा अघि
सिन्धुली। सिन्धुलीका सीमान्तकृत माझी समुदायले सामूहिक रूपमा कोशी पूजा गरेर लदी पर्व मनाएका छन् । माझी समुदायले हरेक वर्ष फागुनको तेस्रो मंगलवार विशेष पर्वका रूपमा लदी पर्व मनाउने चलन छ । मरिण गाउ...
Comment
Liked by: