टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका
setopati.com
. २ घण्टा अघि
आइसिसी टी-२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्। कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ...
Comment
Liked by: