बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
farakdhar.com
. २ घण्टा अघि
आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार ३ सय रूपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार...
Comment
Liked by: