वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो ओभरमै गुमायो विकेट
farakdhar.com
. २ घण्टा अघि
भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । उसले ओपनिङ ब्याटर कुशल भुर्तेललाई १ रनमा गुमाएको हो ।
Comment
Liked by: