सुनको भाउमा २३ सयको वृद्धि, चाँदी घट्यो
onlinekhabar.com
. २ घण्टा अघि
३ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो ...
Comment
Liked by: