शिवालयमा दर्शनार्थीको घुइँचो
farakdhar.com
. २ घण्टा अघि
महाशिवरात्रि पर्वका अवसरमा आइतबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको...
Comment
Liked by: