बाँदर धपाउन गएकी महिलाको बारीमै ज्यान गयो
annapurnapost.com
. ५५ मिनेट अघि
ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–१ स्थित मोलीमा बाँदर रुग्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका–१ गहते बस्ने ४४ वर्षीया चेतकुमारी थापा मगर बिहीबार मकै बारीमा मृत...
Comment
Liked by: