टी-२० विश्वकपको पहिलो सेमिफाइनल हुँदै, न्यूजlल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत पहिलो सेमिफाइनल खेल आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ । फाइनलमा पुग्ने लक्ष्यसहित दुवै टोली उच्च आत्मविश्वासका साथ मैदानमा उत्रने तयारीमा छन् ...
Comment
Liked by: