महाशिवरात्रिको अवसरमा क्रिएसनले खटायो पाँच सय सफाइकर्मी
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसरमा पाँच सय भन्दा बढी सफाइकर्मी परिचालन गरी वृहत् सरसफाइ गरेका छन् ।
Comment
Liked by: