वेस्ट इन्डिजविरुद्ध नेपालले गुमायो पाँचौं विकेट
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका लोकेश बम १३ रन...
Comment
Liked by: