वीरगन्ज भन्सारले उठायो सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व
kendrabindu.com
. २ घण्टा अघि
वीरगन्ज। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्न...
Comment
Liked by: