इरानमा नयाँ सर्वोच्च नेता चयन, खामेनीको अन्त्येष्टिपछि औपचारिक घोषणा हुने
farakdhar.com
. २ घण्टा अघि
इरानका सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनी देशको नयाँ सर्वोच्च नेतामा निर्वाचित भएका छन् । ८८ जना मौलवीहरूको सभाले उनलाई चयन गरेको हो । अमेरिका र इजरायलले गरेको आक्रमणमा बुवा अली खामेनी ...
Comment
Liked by: