वानखडेमा निरन्तर विकेटको दबाबमा नेपाल, गुलसन बोल्ड आउट
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- आईसीसी टी २० विश्वकप अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपाल दबाबमा परेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले छैटौँ विकेट गुमाएको छ। १४ बलमा ११ रन बनाएका गुल्सन झा पनि आउट भएका छन्।...
Comment
Liked by: