धनगढी झडप प्रकरण : पक्राउ परेका १२ जनामाथि अनुसन्धान सुरु, असईको अवस्था गम्भीर
barnanmedia.com
. २ घण्टा अघि
धनगढी–१३ कैलाली गाउँमा मंगलबार साँझ होलीको निहुँमा प्रहरीमाथि नै आक्रमण गर्ने समूहका १२ जनामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले विस्तृत अनुसन्धान थालेको छ। झडपका क्रममा टाउकोमा गहिरो चोट लागेका असई...
सम्बन्धित विषयहरू
Comment
Liked by: