धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कायम
kendrabindu.com
. १ घण्टा अघि
जनकपुरधाम । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी मनोनयन खारेज गर्ने निर्णय उल्टिएको छ । अब उनको उम्मेदवारी कायम रहेकाले निर्वाचन प्...
Comment
Liked by: