गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। गैँडाकोट नगरपालिका-८ स्थित सङ्गम मार्गमा प्रदेश ३-०२-०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर...
Comment
Liked by: