विराटनगरमा दुर्घटनामा परेको गाडीबाट ४२० किलो गाँजा बरामद
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रह...
Comment
Liked by: