प्रहरीमाथि आक्रमण भएपछि कैलालीमा चल्यो गोली: ६ राउण्ड हवाई फायर, १२ जना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा मंगलबार भएको झडपमा परि २ जना प्रहरी घाईते भएका छन । वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक बलराम पाण्डे र वडा नम्बर १३ को जनता मावि ...
Comment
Liked by: