मौन अवधिमा नगदसहित सिरहा-३ का जसपा उम्मेदवार यादव पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
सिरहा : मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र- २-०२-००१...
Comment
Liked by: