पैसाको बिटोसहित पक्राउ परे जसपा नेपालमा उम्मेदवार यादव !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । सिरहा-३ का उम्मेदवार यादव मौन अवधिका बेला नगदसहित पक्राउ परेका हुन् ।
Comment
Liked by: