सर्वपक्षीय बैठकपछि मतदान केन्द्र निर्माण सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँके जिल्लाका सबै मतदान केन्द्रमा पुगेका कर्मचारीले सर्वदलीय बैठक सम्पन्न गरेर मतदान केन्द्र निर्माण सुरु गरेका छन् । निर्वाचनमा खटिएका...
Comment
Liked by: