सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
nepalviews.com
. २ घण्टा अघि
सिरहा । गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ...
Comment
Liked by: