सर्लाहीबाट २५ हजारसहित एक जना पक्राउ
gorkhapatraonline.com
. २ घण्टा अघि
सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको हुनसक्ने आशङ्का गरिएको छ । नगदसहित पक्राउ पर्नेमा सर्लाहीक...
Comment
Liked by: