मधेशमा एकै रात उम्मेदवार पक्राउ : एउटाको गाडीमा नगद, अर्काकोमा शंकास्पद वस्तु भेटियो
lokaantar.com
. २ घण्टा अघि
सिरहा-३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । मौनअवधिका बेला नगदसहित गएराति उनलाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी गोविन्द थपलियाले...
सम्बन्धित विषयहरू
Comment
Liked by: