तोलामै ११ हजार रुपैयाँले घट्यो सुनको मूल्य
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महास...
Comment
Liked by: