मिथिलामा आज होली मनाइँदै
nepalpress.com
. २ घण्टा अघि
जनकपुरधाम । मिथिला क्षेत्रमा आज रंगहरूको पर्व होली उत्साहपूर्वक मनाइँदैछ। बिहानैदेखि युवा–युवती, बालबालिका तथा वृद्धवृद्धा एक–आपसमा अबिर, गुलाल र रंग दलेर शुभकामना आदान–प्रदान गरिरहेका छन्। विशेष...
Comment
Liked by: