सुनचाँदीको भाउमा भारी गिरावट, तोलामा ११ हजारले घट्यो सुन
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ११ हजार र चाँदीको दुई सय ७५ रुपैयाँ घटेको हो। मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ ...
Comment
Liked by: