पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
nepaltvonline.com
. २ घण्टा अघि
वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त...
Comment
Liked by: