‘७७ वटै जिल्लामा निर्वाचनको सबै तयारी सकियो’
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१ गते) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्त्रालयमा बुधबार विहान ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठक (जुम...
Comment
Liked by: