मतदान केन्द्रहरुमा यसरी तयार हुँदैछ बुथ (तस्बिरहरु)
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु धमाधम निर्माण गरिँदै छ । प्रतिनिधि सभा चुनावको लागि देशैभरको विभिन्न मतदानस्थलमा निर्वाचन प्रहरीको सहायतामा मतदानस्थलहरुमा बुथ बनाइँदैछ ।
...
Comment
Liked by: