मौन अवधिमा पनि फेसबुक बुस्ट गरेर चुनावको प्रचारप्रसार, आयोगको निर्देशन लत्याउँदै यी उम्मेदवार
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । निर्वाचन आयोगले सोमबार रातिदेखि मौन अवधि सुरु भएको घोषणा गरे पनि विभिन्न राजनीतिक दल तथा उम्मेदवारले भने सामाजिक सञ्जालमा शुल्क तिरेर गरिने प्रचारप्रसार नै रोकेका छैनन् । आयोगले मौन अवधि...
Comment
Liked by: