'खेर जाने जालोबाट सामान बनाएँ, बिक्दा खुसीको सीमा रहेन'
setopati.com
. २ घण्टा अघि
रूपन्देहीको सैनामैना–११ का सुगम (तुलसीराम) रेग्मीलाई हजुरआमाले घिरौंलाको जालोले मिचिमिची खुट्टा धोएको याद थियो। त्यही हजुरआमाको अभ्यास अहिले सुगमको उद्यमशीलताको आधार बनेको छ। सुगम घिरौंलाको जालोब...
Comment
Liked by: