पर्सा–२ का नेकपा उम्मेदवार चौधरीसहित चार जना पक्राउ
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मङ्गलबार राति पर्सागढी गाउँपालिका–३, बढनियारबाट पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरीसहित चार जनालाई पक्राउ गरेको...
सम्बन्धित विषयहरू
Comment
Liked by: