सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्कर दिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध
annapurnapost.com
. २ घण्टा अघि
सिन्धुली : मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ। सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज ४६२३ न...
Comment
Liked by: