‘महिलाविरुद्ध हुने हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्छ’
khabarhub.com
. १ बर्ष अघि
काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् ।
Comment

Liked by: