पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, ४ जनाको मृत्यु, ६ घाइते
arthadabali.com
. १ घण्टा अघि
इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा ४ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको जनाइएको छ । उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशे...
Comment
Liked by: