पूर्वी लेबनानको बालबेकमा इजरायली आक्रमण, चार जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ ।
Comment
Liked by: