निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : निर्वाचन आयोगले फागुन ४ गतेदेखि १५ दिनका लागि निर्वाचन प्रचार–प्रसारको समय तोकेको छ । आयोगले फागुन १८ गतेसम्म निर्वाचन आचारसंहिताको पालना गर्दै दल र उम्मेदवारहरुलाई प्रचार–प्रसारका लागि ...
Comment
Liked by: