देवघाटमा ३५ वर्षपछि घडियाल गोही देखियो
kendrabindu.com
. १ घण्टा अघि
चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा लामो समयपछि घडियाल गोही देखिएको छ। केही वर्षअघिसम्म देवघाट आसपास गोही देखिने चर्चा हुने गरे पनि पछिल्ला दशकमा दुर्लभ बनेको थियो। स्थानीय उपेन्द्र पण्डितले मलामी ...
Comment
Liked by: