टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। कोलकातास्थित इडेन गार्डेन्स मैदानमा साँझ सवा ७ बजे शुरु हुने खेलमा दक्षिण...
Comment
Liked by: