उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)
gorkhapatraonline.com
. १ घण्टा अघि
बिहीबार हुने मतदानका लागि काठमाडौं उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र व्यवस्थापनमा नेपाल प्रहरी, निर्वाचन प्रहरी र आयोगका कर्मचारी सक्रिय रहेका छन् ।
Comment
Liked by: