मौन अवधिमा सामाजिक सञ्जाल दुरुपयोग गरे तत्काल कारबाही हुन्छ : आईजीपी कार्की
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्न...
Comment
Liked by: