मध्यपूर्वको तनावले लिग २ अन्तरगतको त्रिकोणात्मक श्रृंखला स्थगित
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । मध्यपूर्वमा चर्किएको तनावका कारण लिग २ क्रिकेट अन्तरगत नेपालले खेल्ने आगामी त्रिकोणात्मक श्रृंखला स्थगित भएको छ । नेपालले मार्च १० देखि यूएई र ओमानसँग त्रिकोणात्मक श्रृंखला खेल्ने तालिका...
Comment
Liked by: