११ लाख ९९ हजार मतपत्र मात्र छाप्न बाँकी, १७ हजार ७ सय बाकस प्याक
shilapatra.com
. २ घण्टा अघि
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छाप्ने काम सकिएको छ । आइतबारसम्म १ करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको न...
Comment
Liked by: