सेनाले भन्यो, ‘निर्वाचन लक्षित भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ’
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । भोलि(बिहीबार) हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ । सैनिक...
Comment
Liked by: